काठमाडौं, – काठमाडौंमा जारी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा प्रस्तुत प्रस्तावहरुमा आज सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम सुरु हुने भएको छ । राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधन प्रस्तावहरुमाथि सामूहिक छलफल गरेका नेता–कार्यकर्ताहरुले आज छलफलको निष्कर्ष राख्नेछन् । छलफलका लागि बनाइएका १२ टोलीका नेताहरुले आज आ–आफ्नो समूहको छलफलको निष्कर्ष प्रस्तुत गर्ने प्रचार…