कुलमान घिसिङमाथि पूर्व डिआइजी खरेलले लगाए गम्भीर आरोप

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी तथा हालका टेलिभिजन प्रस्तोता रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन् । आफ्नो टेलिभिजन कार्यक्रममा उनी निकै कडा शब्दहरु प्रयोग गर्दै कुलमानलाई खुंखार भ्रष्टाचारीका रुपमा चित्रण गरेका हुन् । खरेल केही समय यता स्पेस फोर के टेलिभिजनमा ‘जनता जनार्दन’ नामको कार्यक्रम सञ्चालन…

Logo