आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, – सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बस्न लागेको छ। आजको बैठकमा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । त्यस्तै, बिहान ११ बजे नै संसदीय सुनुवाइ समितिको बैठक बस्ने छ । बैठकमा विभिन्न देशका…

Logo