मधेसमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने

काठमाडौं, – मधेस प्रदेशमा जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने भएका छन्। सप्तरी क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएका उनलाई मुख्यमन्त्री बनाउन लागिएको जनमत पार्टीका नेता बिपी साहले बताए । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ…

Logo