काठमाडौं, – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो। ‘अध्यक्षज्यूलाई रूघाखोकी लागेको छ । भीडभाडमा जाँदा संक्रमणको जोखिम हुने भएकाले घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयले भन्यो। अध्यक्ष ओली अस्वस्थ भएपछि ललितपुर गोदावरीस्थित सनराइज हलमा चलिरहेको महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ…