इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले चौथो टेस्टमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ। पाँच खेलको टेस्ट सिरिजका लागि भारत र इंग्ल्यन्ड एकअर्काविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्। चौथो टेस्टको पहिलो दिन भारतले ४ विकेट गुमाएर २६४ रन बनाउँदा दनिको खेल समाप्तीको घोषणा गरिएको थियो। भारतका लागि ओपनर यश्स्वी जैसवालले ५८ रन बनाउँदा केएल राहुलले ४६ रन बनाए।…