प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेट

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेट

काठमाडौं एक्सप्रेस

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुषपकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेट गर्नुभएको छ। भेटका अवसरमा राष्ट्रिय सभाका अध्यक्षले चीन भ्रमणका अवसरमा भएका भेटवार्ता र छलफलका बारेमा जानकारी गराउनुभयो । साथै चीन भ्रमणको प्रतिवेदन समेत बुझाउनुभएको छ ।

Logo