मुग्लिन सडक विस्तार

मुग्लिन सडक विस्तार

काठमाडौं एक्सप्रेस

मुग्लिन–मलेखु सडक विस्तार अन्तर्गत चितवन खण्डको इच्छाकामना गाँउपालिका-३ चुम्लिङटारबाट काम सुरु गरिँदै । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । तस्बिर कृष्ण आचार्य/रासस

Logo