अन्योलमा कोशी प्रदेश सभा बैठक

अन्योलमा कोशी प्रदेश सभा बैठक

काठमाडौं एक्सप्रेस

विराटनगर- उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं गएपछि कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रदेशसभाको बैठक सोमबार अन्योलमा परेको छ ।

मुख्यमन्त्री थापाले शुक्रबार विश्वासको मत लिने सूचना दिएपछि उपसभामुख दनुवारले सोमबार दिउँसो १ बजे छलफलका लागि प्रदेशसभामा पेस गर्न समय तोकेर बिरामीको बहाना बनाइ अनुपस्थित भएको गठबन्धन दलको आरोप छ ।

Logo