मुख्यमन्त्रीले पाए विश्वासको मत, सरकारको वैधानिकतामा फेरि प्रश्न उठ्यो

मुख्यमन्त्रीले पाए विश्वासको मत, सरकारको वैधानिकतामा फेरि प्रश्न उठ्यो

काठमाडौं एक्सप्रेस

उद्धव थापा

काठमाडौं- प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट कोशीका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन्

उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो ।

प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरि प्रश्न उठेको छ ।

Logo