देउडा र देउवा !

देउडा र देउवा !

काठमाडौं एक्सप्रेस

गौरा पर्व २०८० को उपलक्ष्यमा काठमाडौँको टुडिखेलमा बिहीबार आयोजना गरिएको गौरा पर्वमा डेउडा खेल्दै प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ,परराष्ट्रमन्त्री एनपी साउद, पूर्वउपप्रधानमन्त्री भिम रावललगायत । तस्बिर : प्रदीपराज वन्त/रासस

गौरा पर्व २०८० को उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा बिहीबार आयोजना गरिएको गौरा पर्वमा डेउडा खेल्दै प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ,परराष्ट्रमन्त्री एनपी साउद, पूर्वउपप्रधानमन्त्री भिम रावललगायत । तस्बिर : प्रदीपराज वन्त/रासस

Logo