सामान्य प्रशासनमा नयाँ सचिव, पुष्करलाई प्रधानमन्त्री कार्यालय लगियो

सामान्य प्रशासनमा नयाँ सचिव, पुष्करलाई प्रधानमन्त्री कार्यालय लगियो

काठमाडौं एक्सप्रेस

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन् ।

बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

सिंह यसअघि गृह मन्त्रालयको सचिव थिए ।

Logo