सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन

सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन

काठमाडौं एक्सप्रेस

काठमाडौं- केही दिनअघि निधन भएका अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ ।

कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो । केही महिना अघि उनका छोरा तथा कलाकार सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।

७५ वर्षिया ताम्राकार मिर्गौलाो समस्याबाट पीडित थिए ।

शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।

Logo