प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना संघीय संसदका मर्यादापालक महिलासँग सेल्फी लिँदै । उपसभामुख रानाले तीजका अवसरमा मर्यादापालक महिलालाई दर समेत खुवाएकी थिइन् । प्रतिनिधि सभाको बैठक दुई साता पछिका लागि स्थगित भएपछि उपसभामुखले आज नै दर खुवाएकी थिइन् ।

प्रतिक्रिया