न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आइतबार अमेरिकाको न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच संयुक्त राष्ट्रसङ्घको मुख्यकार्यालयमा आइतबार भेटवार्ता भएको छ ।

प्रतिक्रिया