नमूना फर्माको छैटौं वार्षिकोत्सव सम्पन्न

नमूना फर्माको छैटौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं एक्सप्रेस

काठमाडौं- नमूना फर्मा प्रा.लि.ले छैटौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

राजधानीमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी नमूना फर्माले आफ्नो वार्षिकोत्सव तथा भाग्यशाली उपहार सार्वजनिक गरेको छ ।

१ लाख रुपैयाँको बम्पर उपहार खुसी फर्माले जितेको फर्माका वरिष्ठ उपाध्यक्ष गेहेन्द्रप्रसाद मिश्रले जानकारी दिए ।

कार्यक्रमपश्चात् सांगीतिक कार्यक्रम र चियापान समारोह भएको थियो ।

Logo