वडाध्यक्ष महर्जनलाई मातृशोक

वडाध्यक्ष महर्जनलाई मातृशोक

काठमाडौं एक्सप्रेस

काठमाडौं- महालक्ष्मी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बाबुराजा महर्जनलाई मातृशोक परेको छ ।

महर्जनकी आमा हिरादेवी महर्जनको शुक्रबार साँझ निजी निवास चांगाथलीमा निधन भएको छ । स्वर्गीय महर्जनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मीदेवी महर्जन लगायत पुग्नुभएको थियो ।

Logo