बालेनलाई पुत्री लाभ

बालेनलाई पुत्री लाभ

काठमाडौं एक्सप्रेस

काठमाडौं- काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको छ । सविनाको कोखबाट *भदौ ६ गते छोरी जन्मिएकी हुन् ।

*सच्याइएको

Logo