घर फर्कदाको खुसी [तस्बिरहरू]

घर फर्कदाको खुसी [तस्बिरहरू]

काठमाडौं एक्सप्रेस

सरकारले इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो ।

विदेशमा फसेका नेपाली विद्यार्थीहरू लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतका सरकारी अधिकारीहरु टोली इजरायल पुगेका थिए ।

परराष्ट्रमन्त्री साउद नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान त्यसतर्फ गएका थिए ।

आरए २२९–२३५३ को विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो ।

तस्बिरहरूः रत्‍न श्रेष्ठ

Logo