७ जना घाइतेर कुरुवाहरु लिएर सुर्खेत फर्केए प्रधानमन्त्री

७ जना घाइतेर कुरुवाहरु लिएर सुर्खेत फर्केए प्रधानमन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पबाट घाइते भएका ७ जना र उनीहरुको कुरुवाहरु लिएर जाजरकोटबाट सुर्खेत फर्केका छन् ।

शनिबार दाहाल गएको हेलिकप्टर भूकम्पबाट घाइते भएका जाजरकोटका ७ जना र उनीहरुको कुरुवा ७ जना लिएर सुर्खेत फर्केको हो।

प्रधानमन्त्री दाहालले यसअघि जाजरकोट जिल्ला अस्पताल पुगेर घाइतेहरुलाई भेटेका थिए। प्रमुख जिल्ला अधिकारीसँग क्षतीको विवरण लिएर दाहालले स्थलगत अवलोकन गरेका थिए।

Logo