काठमाडौं, । गत राती ११: ४७ मा जाजरकोटको रामीडाँडा केन्द्र विन्दु पारेर आएको ६.४ रेक्टर स्केलको भूकम्पले स्वास्थ्य सेवा कार्यालय,कालिकोटको जिर्ण भवनमा क्षेती पुगेको छ।
भवनमाहरु चर्केको अवस्थमा रहेको र प्रशासनिक भवनमा थप क्षति भएका केही स्वास्थ्य सेवा कार्यालयले जनाए छ।जिल्ला भर अहिले सम्म मानवीय क्षेती नभएको प्रमुख जिल्ला अधिकारी ज्वरासिंह माझीले जानकारी दिए।
प्रतिक्रिया