प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङबीच भेटवार्ता

काठमाडौं एक्सप्रेस

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका सम्बन्धमा कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री र वाङबीच जाजरकोटमा गएको भूकम्प, चीनसँगको व्यापार विस्तार, पर्यटन क्षेत्रको विकास लगायतका विषयमा पनि छलफल भएको बताए।

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा तिब्बतसँग जोडिएका पूर्वाधारमा भएका विभिन्न सम्झौताहरू कार्यान्वयनलाई सहज बनाउने विषयमा सचिव वाङले कुराहरू राखेका थिए।

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ।

Logo