काठमाडौं, । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए ।
प्रतिक्रिया