यसरी मनाईयो छठ पर्व (तस्विर)

यसरी मनाईयो छठ पर्व (तस्विर)

काठमाडौं एक्सप्रेस

काठमाडौं, । छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ । आइतबार मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् ।

Logo