बेलायतमा कालको प्रिमियर हुदै

बेलायतमा कालको प्रिमियर हुदै

काठमाडौं एक्सप्रेस

लण्डन,– बेलायतमा काल सट मूभी कालको प्रिमियर सो हुनेभएको छ । आगामी डिसेम्बर ९ शनिबार दिउसो १ बजे अल्डरसट स्थित  दि’ लाउन्ज रेस्टुरेन्ट एण्ड बारको सभाहलमा प्रिमियर सो हुन छ ।

काल थ्री लर मुभिको उद्घाटन एन आर.एन.ए युके अध्यक्ष प्रेम गाहा मगरले गर्ने छन् । डरलाग्दो सर्टमुभी ‘काल ‘ २४ मिनेटको छ ।

प्रिमियर पछी यो सर्ट मुभी काल बेलायत तथा नेपालका विभिन्न ठाउमा प्रदर्सन हुन्छ ।

काल सट मूभी लब स्टोरी भन्दा फरक छ डरलाग्दो भएकाले मुभीमा फुल इण्टरटेन्मेण्ट हुने छ । यस मूभीका लेखन निर्माता तथा निर्देशक युबराज राईले निसुल्क प्रिमियर सो हेर्न सबैलाई निमन्त्राणा गरेका छन।

प्रिमियर सो हेर्नको लागि १ सय बढी जना उपस्थित जनाउने बताईएको छ ।

यो डरलाग्दो ३ लर सर्ट मुभी हेर्न सोचेको भन्दा धेरै दर्शक आउनुहुनेछ निर्देसक राईले बताए ।

काल थ्रीलर मुभिमा कस्को के छ भूमिका-

Logo