नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेपछि…

नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेपछि…

काठमाडौं एक्सप्रेस

km”ndfnf a]Rb} Joj;foL sf7df8f}F, @& sflQs M sf7df8f} dxfgu/kflnsf– !^ l:yt afnfh’ afO{kf;df ltxf/sf nflu ;8s 5]pdf ltxf/sf nflu km”n dfnf laqmL ug]{ a;]sf Joj;foL . tl:a/ M xl//fd e]6’jfn÷ /f;;

काठमाडौं – नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेल गरेको हो ।

सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनले भने, ‘हामीले सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन भनेपछि टिकटकले पनि इमेल गरेको छ । तर, सरकारले नै बन्द गरेको टिकटक दर्ता हुने कुरा भएन ।’

हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।

Logo