मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले ९ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्दै छ। बैठकमा एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवाद लगायतका समसामयिक विषयमा छलफल हुने अनुमान छ।

Logo