मन्त्रिपरिषदको बैठक नयाँ हलमा जारी

मन्त्रिपरिषदको बैठक नयाँ हलमा जारी

काठमाडौं एक्सप्रेस

sf7df8f}F, $ k’;M dlGqkl/ifbsf] a}7s k|wfgdGqL tyf dlGqkl/ifb sfof{nosf] gofF xndf a’waf/ a;]sf] dlGqkl/ifbsf] a}7s . cfhb]lv dlGqkl/ifbsf] a}7s oxL xndf aGg] ePsf] 5 . tl:a/ M k|bLk/fh jGt÷k|wfgdGqLsf] ;lrjfno

काठमाडौं – मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ हलमा नै बस्ने छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष पनि सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा सारिएको थियो ।

Logo