ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

लामिछाने शुक्रबार दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

उनीहरुबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

Logo