प्रधानमन्त्री प्रचण्डले पाए अदालतको अवहेलना मुद्दामा सफाइ

प्रधानमन्त्री प्रचण्डले पाए अदालतको अवहेलना मुद्दामा सफाइ

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि लागेको अदालतको अवहेलनाको आरोप स्थापित हुन नसक्ने फैसला गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले उनी विरुद्धको निवेदनमा ‘मागदावी नपुग्ने’ फैसला गरेको हो ।

Logo