राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनले सिट भागबण्डामा टुंगो लगायो

राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनले सिट भागबण्डामा टुंगो लगायो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ ।

Logo