आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।

जसमा विधायन सम्बन्धी विधेयक, २०८० मा सैद्धान्तिक छलफल हुने बताइएको छ।

यसैगरी बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्था, समस्या, चुनौती, सो सम्बन्धमा आगामी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ।

Logo