देशमा शिक्षा र स्वास्थ्य कमजोर बनाउने काम भयो

देशमा शिक्षा र स्वास्थ्य कमजोर बनाउने काम भयो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सांसदहरूले देशमा शिक्षा र स्वास्थ्य कमजोर बनाउने काम भइरहेको गुनासो गरेका छन् । मङ्गलबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सो कुरा बताएका हुन् ।

उनीहरूले सात वटा प्रदेशमा मिर्गौला, मुटु लगायतका रोगको उपचार हुनुपर्ने पनि माग गरेका छन् । त्यस्तै डनइलासिस निःशुल्क भए पनि पालो पाउन कठिनाइ भएको उनीहरूको भनाइ छ ।

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले केन्द्रीय अस्पतालमै १६ हजार दरबन्दी आवश्यक रहेको बताए ।

Logo