एसईईको परीक्षा चैत १५ गतेदेखि सञ्चालन

एसईईको परीक्षा चैत १५ गतेदेखि सञ्चालन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आइतबारको निर्णयअनुसार परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको हो।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

यस्तो छ तालिका

Logo