काठमाडौं, – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धन दलका ३ उम्मेदवार विजयी भएका छन्।
अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहोरा, अपाङ्ग तथा अल्पसंख्यक तर्फ नेपाली काँग्रेसका नारायण दत्त भट्ट र महिला तर्फ नेकपा माओवादीका रेनु चन्द विजयी भएको सहायक निर्वाचन अधिकृत प्रेम राज भट्टले बताए।
महिला चन्दले ४ हजार ४५३ मत, अपाङ्ग तर्फ काँग्रेसका भट्टले ४ हजार ४१९ र अन्यतर्फ काँग्रेसकै बलदेव बोहराले ४ हजार ३४७ मत पाएका छन्।
प्रतिक्रिया