उड्न लागेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि

काठमाडौं एक्सप्रेस

काठमाडौं, – उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि धावनमार्ग मै फर्काइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर तर्फ उडान गर्न लागेको यतिको एनवाइटी ७८७ विमानको इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगेको विमान पुनः ‘पार्किङ वे’ मा फर्काइएको हो।

विमानस्थलका अनुसार आज बिहान ८:३० का लागि तय भएको यतिको उडानमा समस्या देखिएको थियो।

उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि धावनमार्ग मै फर्काइएको छ।

Logo