कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर

कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर

काठमाडौं एक्सप्रेस

काठमाडौं, – इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ।

अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार कँडेलविरूद्ध एक महिलाले आइतबार यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी हुन्।

पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी छिन्।

Logo