प्रतिनिधिसभा बैठक अवरोध गर्ने राप्रपाको तयारी

प्रतिनिधिसभा बैठक अवरोध गर्ने राप्रपाको तयारी

काठमाडौं एक्सप्रेस

???? ????????????? ?????? ???? ????? ???????? ????? ?????????????? ?????? ??????? ?????? ????????? ??????????? ???????? ??????? ????????? ??????? ? ?????? ? ???? ???????/????

काठमाडौं, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ ।

लघुवित्तका ऋणी, मिटरब्याज पीडित लगायतको माग पूरा गर्न सरकार चासो नदेखाएकाले संसद् अवरोध गर्ने राप्रपाले तयारी गरेको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आजको संसद् अवरोध गर्ने जानकारी दिएका थिए ।

नेताहरुका अनुसार, त्यही जानकारी बमोजिम आजको संसद् बैठक अवरोध गर्ने तयारी चलिरहेको छ ।

संसद् बैठक आज ११ बजे बस्दैछ ।

Logo