राष्ट्रिय सभा अध्यक्ष माओवादी, उपाध्यक्ष एमाले

राष्ट्रिय सभा अध्यक्ष माओवादी, उपाध्यक्ष एमाले

काठमाडौं एक्सप्रेस

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले पाउने भएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने सहमति भएको हो ।

Logo