राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडौं एक्सप्रेस

sf7df8f}F, @$ kmfu’gM sf+u|]; ;+;bLo bnsf] a}7s g]kfnL sf+u|]; ;+;bLo bnsf] laxLaf/ afg]Zj/sf] nf]T;]xndf a;]sf] a}7sdf g]sf ;efklt z]/axfb’/ b]pjf nufot ;xefuL . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं, – नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ ।

उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसले बताएको छ ।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ ।

Logo