कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बस्दै

कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बस्दै

काठमाडौं एक्सप्रेस

sf7df8f}F, @$ kmfu’gM sf+u|]; ;+;bLo bnsf] a}7s g]kfnL sf+u|]; ;+;bLo bnsf] laxLaf/ afg]Zj/sf] nf]T;]xndf a;]sf] a}7sdf g]sf ;efklt z]/axfb’/ b]pjf nufot ;xefuL . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं, – नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बस्न लागेको छ। सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बोलाएका हुन्।

दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

Logo