सरकारलाई विश्वासको मत दिने रास्वपाको निर्णय

सरकारलाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए।

उनले पार्टीको निर्णय अनुसार सबै सासंदलाई संसदमा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिँदै ह्विप जारी गरिएको पनि बताए।

Logo