प्रतिनिधिसभाको बैठक आज पनि : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

प्रतिनिधिसभाको बैठक आज पनि : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुनेछ ।

यसका साथै, आजै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्न्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Logo