संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौं एक्सप्रेस

काठमाडौं । आजको मन्त्रिपरिषदको बैठकले संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्त तथा सञ्चारमन्त्री रेखा शर्माले जनाकारी दिईन् ।

त्यस्तै राष्ट्रपतिबाट मनोनीत हुने अन्जान शाक्यलार्य राष्ट्रिय सभा सदस्यका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले निकट शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।

Logo