विप्लव नेतृत्वको पार्टीले जेठ सातमा काठमाडौंमा प्रदर्शन गर्ने

विप्लव नेतृत्वको पार्टीले जेठ सातमा काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

पार्टीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा महासचिव विप्लवले विश्व शान्तिका लागि समाजवाद भन्ने नाराका साथ -याली निकाल्न लागिएको बताए ।

अहिले तेस्रो विश्वयुद्धमा जान लागेको त होइन भन्ने चिन्ता रहेकाले विश्व शान्तिको पक्षमा ¥याली निकाल्न लागिएको उनले बताए ।

Logo