सन्दीप लामिछानेको मुद्दाको पेशी आज

सन्दीप लामिछानेको मुद्दाको पेशी आज

काठमाडौं एक्सप्रेस

काठमाडौं, – क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ।

यसअघि गत आईतवार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंको फैसलाबिरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

Logo