विभाजित भयो जनता समाजवादी पार्टी, आधिकारिकता दाबी गर्दै अशोक राई

विभाजित भयो जनता समाजवादी पार्टी, आधिकारिकता दाबी गर्दै अशोक राई

काठमाडौं एक्सप्रेस

काठमाडौं, – जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।

Logo