उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए पदबाट राजीनामा

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए पदबाट राजीनामा

काठमाडौं एक्सप्रेस

काठमाडौं- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाका अनुसार यादवले प्रधानमन्त्रीलाई राजीनामा बुझाएर फर्केका छन् । उनीसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

Logo