प्रधानमन्त्री देउवालाई भेट्न बूढानीलकण्ठ पुगे

प्रधानमन्त्री देउवालाई भेट्न बूढानीलकण्ठ पुगे

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।

संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् ।

यसपछि सत्तारुढ दलहरूले छलफलका लागि कांग्रेसलाई बोलाएका थिए । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।

Logo