३२ जना सहसचिवहरुको सरुवा

३२ जना सहसचिवहरुको सरुवा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सरकारले ३२ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले ३२ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

विशेषगरी सिंहदरबारभित्र नै अन्तरमन्त्रालय र अन्तरनिकाय सरुवा भएको हो । केही सहसचिवहरुलाई प्रदेशमा मन्त्रालयहरुमा जिम्मेवारी दिएर पठाइएको छ ।

प्रदेशका मन्त्रालयहरुमा काम गरिररहेको विभिन्न सहसचिवहरुले काठमाडौंमा विभिन्न निकाय र मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।

Logo